काठमाडौ विश्वविद्यालयमा उपकुलपति छनौट

१७ आवेदक मध्ये १६ जनाको दरखास्त स्वीकृत (नामावली सहित)

ललितपुर/काठमाडौ विश्वविद्यालयको उपकुलपति खोज तथा सिफारिस समितिले आह्वान गरेको सूचना अनुसार उपकुलपतिका लागि आवेदन दिएका व्यक्तिहरुकाे नामावली सार्वजनिक गरिएको छ ।

आइतबार अपराह्न ४ बजेसम्म दरखास्त दिएका १७ जनामध्ये १६ जनाकाे दरखास्त स्वीकृत भएको सूचनामा जनाइएको छ ।

हेर्नुस नामावली सूचना:

Lahachhap
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments