ललितपुर/काठमाडौ विश्वविद्यालयको उपकुलपति खोज तथा सिफारिस समितिले आह्वान गरेको सूचना अनुसार उपकुलपतिका लागि आवेदन दिएका व्यक्तिहरुकाे नामावली सार्वजनिक गरिएको छ ।
आइतबार अपराह्न ४ बजेसम्म दरखास्त दिएका १७ जनामध्ये १६ जनाकाे दरखास्त स्वीकृत भएको सूचनामा जनाइएको छ ।
हेर्नुस नामावली सूचना:
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित