काठमाडौं विश्वविद्यालयले उपकुलपति पदका लागि दरखास्त माग्यो

धुलिखेल/काठमाडौ विश्वविद्यालयले उपकुलपति पदका लागि आज दरखास्त आह्वान गरेको छ ।

वर्तमान उपकुलपति प्राडा भोला थापाको समयावधि आगामी माघ ६ गतेबाट समाप्त हुने भएकोले नयाँ उपकुलपति पदका लागि उपकुलपति छनोट सिफारिस समिति (सर्च कमिटी) ले आह्वान गरेको हो ।

संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको संयोजकत्वमा गठित उपकुलपति छनोट सिफारिस समितिमा प्रा. डा. अर्जुन कार्की र पूर्व शिक्षा सचिव जनार्दन नेपाल सदस्य छन् ।

हेर्नुहोस सूचनाः

Lahachhap

सम्बन्धित समाचारः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments