काठमाडौँ / नेकपा एमालेले पार्टीका पूर्वउपाध्यक्ष भीम रावललाई साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ ।
बुधबार बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाएको छ ।
पार्टी नेतृत्वको आलोचना गरेको भन्दै उनीहरुलाई गत महिना स्पष्टिकरण समेत सोधिएको थियो।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित