फलो अप

३५ सयभन्दा धेरै सदस्य भएको धुलिखेल खानेपानीको विशेष साधारण सभा

धुलिखेल/धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको विशेष साधारण सभा सुरु भएको छ ।

जर्मन दाताहरुको सहयोगमा २०४९ सालमा निर्माण सम्पन्न भएको यस खानेपानीलाई पुराना पुस्ताले जर्मन खानेपानी भनेर बुझ्ने गरेका छन् ।

समुदायद्वारा व्यवस्थित नेपालकै नमूना खानेपानी प्रणालीका रुपमा चित्रित यस समितिको अघिल्लो वार्षिक साधारण सभा (२४ औं) सम्ममा ३ हजार ५ सय ४३ उपभोक्ताहरु रहेका छन् ।

Lahachhap

गत असोजको बाढीपहिरोले धुलिखेल खानेपानी प्रणालीको मुहानक्षेत्र र प्रसारण लाइन गएका भुभागहरुमा भएको ठुलो क्षतिले अवरुद्ध खानेपानी सुचारु भएको तेस्रो दिनमा विशेष साधारण सभा आयोजना गरिएको हो ।

सम्बन्धित समाचारः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments