गाउँपालिका जानकारी

बेथानचोक गाउँपालिका काभ्रेपलाञ्चोक जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका चलालगणेशस्थान, च्यामराङबेसी, च्यासिङखर्क, ढुङ्गखर्क र भुग्देउ महाङ्काल गाविसहरू यसमा गाभिएका थिए।

वडा 6
क्षेत्रफल 101 square kilometres
जनसंख्या १४,९५९