जलवायु परिवर्तनको प्रभाव

माघमै फुलेको लालीगुराँस

मकवानपुरको थाहा नगरपालिका-४ स्थित दामनमा फुलेको लालीगुराँस। पहिले फागुनतिर फुल्ने लालीगुराँस जलवायु परिवर्तनका कारण विगतका वर्षभन्दा चाँडै फुल्न थालेको यहाँका स्थानीय बताउँछन् ।

तस्बिर : हरिराम भेटुव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments