सिन्धुपाल्चोक/ सिन्धुपाल्चोकको सुकुटेमा पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माण लगायतका विषयमा जानकारी लिएका छन् ।
भोलि सुकुटेमा आयोजित सातौं महिला, आठौं पुरुष राष्ट्रिय बीच भलिबल प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रमका लागि अध्यक्ष प्रचण्ड यहाँ आएका हुन् ।
                            खुसी
                            दुःखी
                            अचम्मित
                            उत्साहित
                            आक्रोशित