स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगको मुद्दामा रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुँदै

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौँमा उपस्थित हुँदै छन् ।  काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी आज जिल्ला अदालतमा हाजिर हुन लागेका हुन्।

यस अघि पोखराको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा अदालतले उनलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

उक्त आदेशसँगै उनी ८४ दिनपछि हिरासतमुक्त भएका थिए । धरौटीमा रिहा भएका लामिछाने शुक्रवार सडकमार्ग हुँदै काठमाडौँ आइपुगेका थिए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments