काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको सो भेटमा देशको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
समसामयिक बिषय भनिएपनि कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया तथा मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी उक्त भेटमा महत्वपूर्ण छलफल भएको अनुमान गरिएको छ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित