पनौती / नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईलाई मातृ शोक परेको छ । ९१ बर्षीय आमा देवमाई हुमागाईको आज पनौतीस्थित निवासमा निधन भएको हो ।
देवमाई लामो समय अस्वस्थ्य थिइन् ।
मृतक देवमाई ४ छोरा श्रीकृष्ण, शिव, सहकुल र रघुनाथ र २ छोरी छन् ।
मृतक हुमागाईको आजै पनौती त्रिवेणीघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित