काठमाडौं । नेपाल हृदयरोग निवारण प्रतिष्ठानले धुलिखेल अस्पतालका मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुलाई सम्मान गरेको छ ।
शनिबार झापाको बिर्तामोडमा भएको कार्यक्रममा प्रतिष्ठानले मृगेन्द्र सम्झाना चिकित्सा गुठी वक्ता (ओरेसन) सम्मान प्रदान गरेको हो ।
मुटुरोग निवारणमा चेतना अभिवृद्धि र उपचार एवं प्रतिकारका क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै सम्मान गरेको गुठीले जनाएको छ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित