भिम रावल एमालेबाट निस्काशित, विन्दा र उषाकिरण ६ महिना निलम्बित

 काठमाडौँ / नेकपा एमालेले पार्टीका पूर्वउपाध्यक्ष भीम रावललाई साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ ।

बुधबार बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना जिम्मेवारीबाट हटाएको छ ।

पार्टी नेतृत्वको आलोचना गरेको भन्दै उनीहरुलाई गत महिना स्पष्टिकरण समेत सोधिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments