काठमाडौँ / इसाई धर्मावलम्बीहरुको बिशेष पर्व ‘क्रिसमस’लाई लक्षित गरि राजधानी लगायतका स्थानमा विभिन्न तयारी भैरहेका छन्।
विभिन्न होटेल, रेस्टुरेन्ट, सपिङ्ग मल लगायतका ठाउँमा क्रिसमसलाइ भब्यरुपमा मनाउने उद्देश्यसहित ‘क्रिसमस ट्री’, र सांगीतिक माहोल सहित आज क्रिसमस साँझ मनाइदै छ।
विभिन्न उपहार र मिठामिठा खानेकुराको परिकार सहित शुभकामना आदानप्रदान गरि भोलि हर्सोल्लास पुर्वक क्रिसमस पर्व मनाइदै छ। नेपाल सहित भोलि संसारभर सार्वजनिक बिदा दिइएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित