काठमाडौँ / नेपाल प्रहरीका १० जना प्रहरी नायव महानिरीक्षक(डिआइजी)को सरुवा भएको छ ।
बिहीबारको गृहमन्त्री स्तरीय निर्णय अनुसार हाल विभिन्न निकायमा कार्यरत डिआईजीहरुको सरुवा गरिएको हो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित