काठमाडौँ / कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् ।
पहिलो खेल लुम्बिनी लायन्स र कर्णाली याक्स र दोस्रो स्पर्धा काठमाडौँ विराटनगर किङ्स र चितवन राइनोजबीच हुनेछ ।
पहिलो खेल ९ः१५ र दोस्रो खेल १ः१५ बजे हुनेछ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित