काठमाडौँ । नेकपा एमालेले स्थानीय तह उपनिर्वाचनमा हालसम्म ५ स्थानमा विजय हासिल गरेको छ ।
निर्वाचन आयोगका अनुसार एमालेले शुद्धोधन गाउँपालिका–१ मा विजय हासिल गरेको छ । त्यहाँ मोहमद ताहिर मुसलमान विजयी भएका हुन्
यसैगरी रामगोपालपुर नगरपालिका २ मा सकिवुल खाँ, दुल्लु नगरपालिकामा १३ मा लालबहादुर शाही, मोलुङ गाउँपालिका ५ मा गंगाबहादुर तामाङ र सिरीजंगा गाउँपालिका ३ मा कुमारी सावादेन विजयी भएको आयोगले जनाएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित