कूटनीति

परराष्ट्र मन्त्री डा. देउवा र चिनिया राजदुतवीच भेटवार्ता

काठमाडौं / परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा र चिनिया राजदुत चिनिया राजदुत छन सोङबीच भेटवार्ता भएको छ ।

परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ‌ओलीको चीन भ्रमणकाे पूर्व सन्ध्यामा आयोजित यो भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments