प्रतिनिधिसभा सदस्य सुनिता बराल परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले शुक्रबार ललितपुरमा आयाेजना गरेकाे महासागर सम्बन्धी सन्धि तथा क्षमता अभिबृद्धि विषयक कार्यशालामा मन्तव्य राख्दै । तस्बिर : माधवप्रसाद घिमिरे/रासस
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले शुक्रबार ललितपुरमा आयोजना गरेको महासागर सम्बन्धी सन्धि तथा क्षमता अभिबृद्धि विषयक कार्यशालामा मन्तव्य बोल्दै प्रतिनिधिसभा सदस्य सुनिता बराल । तस्बिर : माधवप्रसाद घिमिरे/रासस