ओलीले धेरै औषधि लिनुपर्ने भएकाले उनका सहयोगी राजेश शाक्यलाई पनि सँगै राखिएको छ ।
काठमाडौं । पक्राउ परेका केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । आकस्मिक भवनको रेड जोन २७ नम्बर बेडमा राखिएको छ ।
काठमाडौं प्रहरी परिसर भद्रकालीमा रहेका ओलीको स्वास्थ्य अवस्था ख्याल गरेर त्रिवि शिक्षण अस्पताल पुर्याइएको हो ।
ओलीले धेरै औषधि लिनुपर्ने भएकाले उनका सहयोगी राजेश शाक्यलाई पनि सँगै राखिएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित