कांग्रेस केन्द्रीय कार्य समितिको बैठक जारी

काठमाडौं / नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक जारी छ ।

मंगलबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठक आज मध्यान्ह सुरु भएको हो ।

बैठकमा प्रतिनिधि सभामा संसदीय दलको नेता चयन, १५औँ नियमित महाधिवेशनबारे छलफल हुनेछ ।

कांग्रेस सभापति गगन थापाले आगामी वर्षको भदौ २४ देखि २६ सम्म १५औँ महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका छन् । बैठकमा केन्द्रीय सदस्यहरू यसबारे आफ्नो धारणा राखिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments