रास्वपाको समानुपातिक सूचीमा को–को?

काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदका लागि ५७ जनाको सूची बुझाएको छ । निर्वाचन आयोगले तोकेको क्लष्टरअनुसार ४८ महिला र ९ पुरुषको सूची पार्टीले आइतबार निर्वाचन आयोगमा बुझाएको हो ।

प्रतिभा रावल, रचना खतिवडा खत्री, लिमा अधिकारी (आचार्य, विधुषी राणा, समीक्षा बास्कोटा, श्रद्धा कुँवर क्षेत्री, टीका संग्रौला (पिछडिएको, क्रान्तिशिखा धिताल, आकृति अवस्थी, सृष्टि भट्टराई, मञ्जु भुसाल, प्रभा कार्की, शोभा खनाल, रत्नाकुमारी थापा (पिछडिएको), ज्ञानु पौड्याल, प्रभा ढकालको नाम सिफारिस गरिएको छ ।

पुरुषतर्फ रमेश प्रसाईंको नाम सिफारिस गरिएको छ ।

बसुमाया तामाङ, गंगा छन्त्याल, सुम्निमा उदास, अनुष्का श्रेष्ठ, ओजश्वी शेरचन, सिर्जना श्रेष्ठ, रजनी श्रेष्ठ, कुसुम महर्जन, भूमिका श्रेष्ठ, प्रमिला कुलुजू, सुजाता तामाङ, कृपा महर्जन र एलिजा गुरुङको नाम सिफारिस गरिएको छ ।

पुरुषतर्फ राम लामा, खुश्बु सरकार श्रेष्ठ र मिङ्मा ग्याबु शेर्पाको नाम सिफारिस गरिएको छ ।

पुनमकुमारी अग्रवाल, निशा मेहता, ललिता कुमारी, अंकिता ठाकुर, सरिता महतो, कामिनी कुमारी, सुनिताकुमारी चौधरीको नाम सिफारिस गरिएको छ ।

पुरुषतर्फ पुरुषोत्तम सुप्रभात यादव र खगेन्द्र कर्णको नाम सिफारिस गरिएको छ ।

रिमा विश्वकर्मा, अमृता विक, सीता वादी, स्मृति सेञ्चुरी, सुष्मा स्वर्णकार (डिम्पल), तारा विश्वकर्मा र खिमा विकको नाम सिफारिस गरिएको छ ।

पुरुषतर्फ प्रकाशचन्द्र दर्जीको नाम सिफारिस गरिएको छ । गायक प्रकाश सपुत छुटेका छन् ।

गीता चौधरी, करिश्मा कठरिया, सुरेन्द्र चौधरी र प्रेमलाल चौधरीको नाम सिफारिस गरिएको छ ।

समिना मियाँ, अफ्साना बानु र गजाला समिम मिकरानी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments