खोटाङमा हर्क साम्पाङको पार्टीका आरेन राई विजयी

खोटाङ/हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टीले खाता खाेलेको छ । सो पार्टीका उम्मेदवार आरेन राई खोटाङमा विजयी भएका छन् ।

आरेन १६ हजार ६१२ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का देवविक्रम राईले १२ हजार ७१४ मत ल्याए ।

खोटाङ हर्कको गृह जिल्ला हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments