चितवन-१ मा रास्वपाका हरि ढकाल विजयी

काठमाडौँ/ चितवन-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी भएका छन् । उनी निकटतम प्रतिस्पर्धीभन्दा ४५ हजार १७५ मतान्तरले विजयी भएका हुन् ।

ढकालले ५८ हजार २०८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले १३ हजार ३३ मत ल्याए ।

त्यस्तै एमालेका दावा दोर्जे लामाले १० हजार ८९९ मत ल्याए भने नेकपाका कृष्णराज पन्तले ४ हजार ८१ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments