काठमाडौँ /रौतहट निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का गणेश पौडेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतपरिणाम अनुसार पौडेलले ३६ हजार ८७६ मत ल्याएर विजयी भए ।
नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिनाले १५ हजार ८६५ मत ल्याए ।
आम जनता पार्टीका ऋषि धमलाले ६ सय ५५ मत ल्याएका छन् ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित