लिङ्देनलाई २१ हजार ३८० मतान्तरले पछि पार्दै झापा–३ बाट रास्वपाका पाठक निर्वाचित

झापा /झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रकाश पाठक निर्वाचित भएका छन् ।

पाठकले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई ठूलो मतान्तरले पराजित गरेका हुन्।

अन्तिम मतपरिणाम अनुसार पाठकले ३८ हजार ६७४ मत प्राप्त गरे ।

राप्रपा अध्यक्ष लिङ्देनले १७ हजार २९४ मत मात्र पाएका छन् । पाठकले लिङ्देनलाई २१ हजार ३८० मतान्तरले पछि पार्दै संसदको यात्रा तय गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments