काभ्रेपलाञ्चोक/ काभ्रे-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बदन भण्डारी ५३ हजार ३४४ मतका साथ विजयी भएका छन्।
निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मधु प्रसाद आचार्यले १७ हजार ८६८ मत प्राप्त गरे।
नेकपा एमालेका अशोक ब्यान्जुले १३ हजार ९४० र नेकपाका बसुन्धारा हुमागाईँले ८ हजार १०७ मत प्राप्त गरेका छन्।

खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित