प्रतिनिधिसभा निर्वाचन

नुवाकोट- २ मा रास्वपाका अच्युतम लामिछाने विजयी

नुवाकोट / नुवाकोट- २ मा रास्वपाका अच्युतम लामिछाने विजयी भएका छन् । लामिछानेले ३२ हजार ५४ मत प्राप्त गर्दै विजयी भएका छन् । 

उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका जगदिश्‍वर नरसिंह केसीले १५ हजार ५ सय ३ मत प्राप्त गरेका छन् । 

त्यस्तै, नेकपा एमालेका केशव पाण्डेले ८ हजार २ सय ८५ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments