प्रतिनिधिसभा सदस्य निर्वाचन

रसुवामा कांग्रेसका ई. माेहन आचार्य लगातार तेस्राे पटक विजयी

रसुवा/प्रतिनिधि सभा सदस्य निर्वाचनकाे लागि रसुवा जिल्लामा नेपाली कांग्रेसका उम्मेदवार ईन्जिनियर माेहन आचार्यले १० हजार ६ सय ५६ ल्याएर मत ल्याएर लगातार तेस्राे पटक विजयी हुनुभएकाे छ ।

उहाँको निकटतम प्रतिद्वन्दी रास्वपाका उम्मेदवार बसन्त भट्टले ५ हजार ५ सय ७१ मत ल्याउनु भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments