नेपाली काँग्रेसको हिजो मुख्य १० भिजन मात्रै, आज २ सय पृष्ठको प्रतिज्ञापत्र सार्वजनिक (पूर्ण पाठ)

काठमाडौं / नेपाली काँग्रेसले २ सय पृष्ठ लामो प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ। प्रतिज्ञा पत्रको सन्दर्भमा सभापति गगन थापासँग सिधा प्रश्नोत्तर कार्यक्रमपछि काँग्रेसले प्रतिज्ञा पत्रको पूर्णपाठ सार्वजनिक गरेको हो।

हिजो काँग्रेसले मुख्य १० भिजन मात्रै सार्वजनिक गरेको थियो।

प्रतिज्ञा पत्रमा भनिएको छ, ‘नेपाली काँग्रेस सरकारको सञ्चालन सिंहदरबारका बन्द कोठामा बसेर होइन जनताको प्रश्न र निगरानीका बीचमा रहेर हुनेछ । हामी प्रतिबद्ध छौँ-सरकारले पाँच वर्षपछि होइन प्रत्येक महिना जनतालाई जवाफ दिने नवीन लोकतान्त्रिक अभ्यासको सुरुआत गर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments