कांग्रेसले निर्वाचनका लागि प्रतिज्ञापत्र फागुन ३ गते सार्वजनिक गर्ने

प्रवक्ता देवराज चालिसेले प्रतिज्ञापत्र कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सार्वजनिक गरिने जानकारी दिनुभयो ।

काठमाडौँ / नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ प्रतिज्ञापत्र यही फागुन ३ गते सार्वजनिक गर्ने भएको छ ।

यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेसले आफ्नो प्रतिज्ञापत्र फागुन ३ गते दिउँसो २ः०० बजे सार्वजनिक गर्ने जनाएको छ ।

प्रवक्ता देवराज चालिसेले प्रतिज्ञापत्र कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सार्वजनिक गरिने जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments