काठमाडौँ / युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजिनामाम दिएका छन्। कात्तिक ९ गते मन्त्री भएका आज राजिनामा दिएका हुन्।
अमेरिका भ्रमणमा जाने विषय विवादमा मन्त्री गुप्ता विवादमा परेका थिए । विवाद बढेपछि उनीसँग प्रधानमन्त्री सुशीला कार्की पनि असन्तुष्ट थिइन् ।
रास्वपा परिष्ठ नेता बालेन्द्र शाहसहित मधेशको कार्यक्रममा सहभागी भइरहेका मन्त्री गुप्ताको सचिवालयले राजीनामा प्रधानमन्त्रीको सचिवालयमा पठाएको र आज बिदा भएकाले पेन्डिङमा रहेको जनाएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित