नेकपाले सिन्धुपाल्चोक-१ र २ मा उम्मेदवार टुंग्यायो: माधव सापकोटा र युवराज दुलाल चुनावी मैदानमा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सिन्धुपाल्चोक क्षेत्र नम्बर १ र २ का प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार टुंग्याएको छ।

सिन्धुपाल्चोक-१ बाट नेता माधव सापकोटा (सुबोध) लाई उम्मेदवार बनाइएको छ। सापकोटा सोही क्षेत्रका निवर्तमान सांसद हुन्। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बिहान उनलाई टिकट प्रदान गरेका हुन्।

सिन्धुपाल्चोक-२ बाट भने युवराज दुलाल (शरद) लाई उम्मेदवार बनाइएको छ। दुलाल चौतारा साँगाचोकगढी स्थायी घर भएका हुन् र बागमती प्रदेशसभा सदस्य पनि हुन्। उनी सोही क्षेत्रबाट दुई पटक प्रदेशसभा सदस्य पदमा निर्वाचित भइसकेका छन्। उनलाई पनि संयोजक प्रचण्डले आइतबार टिकट दिएका छन्।

प्रतिनिधि सभा निर्वाचन २१ फागुन २०७९ मा तय भएको छ भने मनोनयन दर्ता माघ ६ गते हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Unlock Endless Waves of Fun with Pokiesurf No Deposit Bonus Magic

Unlock Endless Waves of Fun with Pokiesurf No Deposit Bonus Magic

Unlock the Thrill of Playzilla Casino with Seamless Login Access

Unlock the Thrill of Playzilla Casino with Seamless Login Access

Unleash Your Fortune in the Dazzling Realm of Playamo Casino

Unleash Your Fortune in the Dazzling Realm of Playamo Casino