काठमाडौं / सरकार र नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । शुक्रबार राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपालद्वारा प्रस्तुत गरिएका २७ बुँदे माग र सवालहरूका विषयमा हस्ताक्षर भएको हो ।
नेपाल सरकारको तर्फबाट वार्ता समितिका संयोजक सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष प्रसाईंले सिंहदरबारमा आयाेजित एक समारोहबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
२०८२ माघ २ गते