
काठमाडौं / निर्वाचन आयोगले गगन थापालाई आधिकारिकता प्रदान गरेको छ । निर्वाचन आयोगको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
निर्वाचन आयोगले थापा समूहलाई आधिकारिकता प्रदान गरेको स्रोतले जानकारी दियो ।
“गगन थापा नेतृत्वको आधिकारिकता प्रदान गर्दै अद्यावधिक गर्ने निर्णय भएको छ,” स्रोतले भन्यो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
२०८२ माघ २ गते