ललितपुर/विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक बसिरहेको महामन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ । ललितपुरको कुपण्डोलस्थित एक पार्टी प्यालेसमा बैठक बसिरहेको हो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित