
काठमाडौँ / नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफुहरुले भागबन्डाको लागि बार्गेनिंग गरेको भन्दै भ्रम छरेर अपमान भैरहेको बताएका छन्।
कांग्रेसको बिशेष महाधिबेशनको बन्दसत्रलाइ सम्बोधन गर्दै थापाले अब अधिबेशनको हलबाट आउने सामुहिक निर्णयलाइ स्वीकार्ने उनले थापाले बताए।
बन्दसत्रले महामन्त्रीद्वय गगनकुमार थापा र विश्व प्रकाश शर्माको राजनीतिक प्रतिवेदन पारित गरेको छ । यो सँगै आजका लागि बन्दसत्र सकिएको छ र भोलि बिहानदेखि निर्वाचनको प्रक्रिया सुचारु गर्ने सूचना सुनाइएको छ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित