काठमाडौँ/भृकुटीमण्डमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनले कार्यविधि पारित गरेको छ।
सोमबार सुरु भएको बन्द शत्रले ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविध २०८२ पारित गरेको हो।
बन्दसत्रमा वर्तमान केन्द्रीय समिति विघटन र १५औं महाधिवेशन नहुन्जेल नयाँ कार्यसमिति गठन प्रस्ताव पेस भएको छ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित