काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति जुटेको छ ।
राजधानीको कमलपोखरीस्थित रास्वपा नेता असिम साहको कार्यालयमा अहिले बार्ता भइरहेको छ। वार्ताले सहमतिपत्रको मस्यौदा तयार गरिरहेको स्रोतले बतायो ।
वार्तामा रास्वपा सभापति रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङ सहभागी छन् । प्रारम्भिक वार्ता अनुसार कुलमान घिसिङलाइ पार्टीको उपसभापतिसहित १८ जना समानुपातिकमा उज्यालो नेपाल पार्टीबाट समावेश हुने पनि सहमति भएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित