
काठमाडौँ / प्रधानमन्त्री सुशीला कार्कीले तिन राजनीतिक दलका शिर्षथ नेताहरुसँग छलफल गर्नु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भैरहेको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित