काठमाडौं/ नेकपा एमालेको महाधिवेशनमा मतदान सकिएको छ ।
कूल मतदाता २२६३ जना रहेकामा २२२७ जनाले मतदान गरेका हुन् ।
३६ जना मतदानमा अनुपस्थित रहे ।
निर्वाचन परिणाम ३ घण्टापछि आउने बताइएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित