यी हुन् एमाले महाधिवेशनमा काभ्रेपलान्चोक जिल्लाबाट चुनिएका सर्वसम्मत प्रतिनिधिहरु

काभ्रेपलान्चोक/नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनको लागि काभ्रेपलान्चोक जिल्लाबाट सर्बसम्मत प्रतिनिधि चयन भएका छन् ।

विद्या समूहलाई १२ र ओली समूहलाई ११ प्रतिनिधि हुने गरी भागबण्डा मिलेपछि सर्वसम्मत भएको एमालेका मतदाताहरुले बताएका छन् । १ जना दुबैतर्फ नखुलेका बुझिएको छ ।

सर्वसम्मत रूपमा चयन भएका प्रतिनिधिहरू

क्षेत्र नम्बर १ बाट

१) राजन भुर्तेल खुल्ला

२) चन्द्र लामा खुल्ला

३) अमित लामा खुल्ला

४) देबसागर लामा खुल्ला

५) ठाकुर बस्कोटा खुल्ला

६) ज्ञान बहादुर लामा खुल्ला

७) जेनिश लामा युवा

८) पवित्रा भुर्तेल महिला

९) सीता लामा महिला

१०) गीता लामा महिला

११) गीता बन्जारा महिला

क्षेत्र नम्बर २ बाट

१) भिम न्यौपाने खुल्ला

२) अशोक ब्यान्जु खुल्ला

३) कुमार थापा खुल्ल

४) हरिशरण दाहाल खुल्ला

५) रत्नकुश रन्जितकार खुल्ला

६) प्रेम लामा खुल्ला

७) कन्चन अधिकारी खुल्ला

८) ईश्वर बल्लभ सापकोटा युवा

९) निर्मला शाही महिला

१०) उन्नति केसि महिला

११) रिता ढकाल महिला

१२) सरिता रायमाझी महिला

उत्पीडित तर्फ

१) मदन बि क

Lahachhap
Lahachhap
Lahachhap
Lahachhap
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments