एमालेले महाधिवेशनका लागि विभिन्न समिति बनायो

काठमाडौँ / नेकपा एमालेको सचिवालय बैठक सकिएको छ । पार्टी कार्यालय च्यासलमा ८ घण्टासम्म बसेको बैठकले ११ औ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न विभिन्न समितिहरू गठन गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । 

नेकपा (एमाले) सचिवालय बैठकले ११औँ महाधिवेशन सफल बनाउन विभिन्न उपसमितिहरूको गठन गरेको छ। तोकिएका समिति तथा जिम्मेवारीहरू यसप्रकार छन्:

१) प्रतिनिधि व्यवस्थापन समिति

• संयोजक: काशीनाथ अधिकारी

• सचिव: माधव ढुंगेल

२) जनपरिचालन समिति

• संयोजक: प्रदीप ज्ञवाली

• सचिव: राजन भट्टराई

३) आवास व्यवस्थापन समिति

• संयोजक: छविलाल विश्वकर्मा

• सचिव: लालबाबु पण्डित

४) खाद्य व्यवस्थापन समिति

• संयोजक: लेखाराज भट्ट

• सचिव: भीष्म अधिकारी

५) यातायात व्यवस्थापन समिति

• संयोजक: गोकर्ण विष्ट

• सचिव: रचना खड्का

६) अतिथि सत्कार समिति

• संयोजक: रघुवीर महासेठ

• सचिव: महेश बर्तौला

७) स्वयम्सेवक परिचालन समिति

• संयोजक: भानुभक्त ढकाल

• सचिव: विनोद पाण्डे

८) प्रचार समिति

• संयोजक: पद्मा अर्याल

• सचिव: राजेन्द्र गौतम

९) मञ्च व्यवस्थापन समिति

• संयोजक: विनोद श्रेष्ठ

• सचिव: लोकबहादुर भण्डारी

१०) स्वास्थ्य समिति

• संयोजक: कृष्ण गोपाल श्रेष्ठ

• सचिव: राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष

११) आर्थिक समिति

• संयोजक: विष्णु रिमाल

• सचिव: विना श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments