एमविविएसको प्रवेश परीक्षामा प्रथम हुनेलाई नगदसहित सम्मान

सोही कलेजका प्राचार्य ज्ञानबहादुर खड्काले प्रथम स्थान प्राप्त कलेजकी छात्रा विभाकुमारी नायकलाई नगद रु ५१ हजारसहित सम्मान गर्नुभएको हो ।

मोरङ / यस वर्षको एमविविएस प्रवेश परीक्षामा छात्रातर्फ प्रथम स्थान ल्याउने शिक्षादीप कलेज विराटनगर–९ की छात्रालाई आज यहाँ नगदसहित सम्मान गरिएको छ ।

सोही कलेजका प्राचार्य ज्ञानबहादुर खड्काले प्रथम स्थान प्राप्त कलेजकी छात्रा विभाकुमारी नायकलाई नगद रु ५१ हजारसहित सम्मान गर्नुभएको हो ।

यसैगरी कलेजले एमविविएस प्रवेश परीक्षाका छात्रवृत्तिसहित उत्कृष्ट अङ्क ल्याउने छात्रछात्राहरु पुष्पराज तिम्सिना र श्रृति वर्णवाललाई पनि सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments