नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी बैठक शनिबार पुन: बस्ने

काठमाडौं/ नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी बैठक शनिबार पुन: बस्ने भएको छ ।

बैठक दिउँसो १ बजेदेखि सुरु हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments