भेप प्रकरण :

पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ

उक्त सुन प्रकरणमा महराको ‘कनेक्सन’ देखिएको आरोप लागेको थियो। सुन छुटाउन भन्दै महराले भन्सारमा दबाब दिएको आरोप लागेको थियो ।

काठमाडौं / पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ परेका छन् । उनलाई सीआईबीको टोलीले आज आइतबार पक्राउ गरेको हो ।

२०७९ पुस १० मा दुबईबाट आएको जहाजमा चिनिया नागरिकले भेपको बट्टामा सुन ल्याएका थिए।

८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन भन्सारका कर्मचारीको मिलेमत्तोमा बेचिएको अनुसन्धानबाट खुलेको थियो।

उक्त सुन प्रकरणमा महराको ‘कनेक्सन’ देखिएको आरोप लागेको थियो। सुन छुटाउन भन्दै महराले भन्सारमा दबाब दिएको आरोप लागेको थियो ।

सोहि प्रकरणमा उनका छोरा राहुल महरालाइ यसअघि पहरीले पक्राउ गरि कारागार चलान भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments