काठमाडौं । पछिल्लो दुई दिनमा परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ४९ जना पुगेको छ ।
सशस्त्र प्रहरी बलको आइतबार दिँउसो साढे १ बजेसम्मको तथ्यांकअनुसार, इलाममा मात्रै ३७ जनाले ज्यान गुमाएका छन् ।
बाढी पहिरोमा परेका सातजना अझै बेपत्ता छन् ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित