उपभोक्ता अदालतको अध्यक्षमा शर्मा सिफारिस

काठमाडौँ। न्याय परिषद्ले उपभोक्ता अदालतको अध्यक्षमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश रामप्रसाद शर्मा र सदस्यमा न्याय सेवा आयोगका गेहेन्द्रराज रेग्मीलाई तोक्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

परिषद्ले आज अध्यक्षमा शर्मा र सदस्यमा रेग्मीलाई तोक्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले प्रशासन क्षेत्रबाट एकजना सदस्य तोक्नेछ । परिषद् र आयोगले गरेको सिफारिस मन्त्रिपरिषद्ले अनुमोदन गर्नेछ ।

त्यसपछि सर्वोच्च अदालत प्रशासनले स्रेस्तादार तोक्ने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments