दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
गएराति साढे ११ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का दोलखा जिल्ला आसपास र काठमाडौँमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित