काभ्रेपलाञ्चोक/जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक मातहतका प्रहरी युनिटले विभिन्न कारागारबाट फरार भएका ३७ जना कैदी/बन्दीलाई पक्राउ गरेको छ ।
प्रहरीले केन्द्रीय कारागार, डिल्लीबजार, नख्खु र सिन्धुली कारागारबाट भागेका फरार भएका बन्दी तथा थुनुवालाई कैदी/बन्दीलाई पक्राउ गरेको हो ।
जसमाः
१. कर्तव्य ज्यान- १२
२. जबरजस्ती करणी- ९
३. लागु औषध- ४
४. चोरी- ४
५. अपहरण तथा शरीर बन्धक- २
६. सवारी ज्यान- २
७. ओभर स्टे- १
८. ठगी- २
९. मानव बेचविखन- १
जम्मा- ३७
पठाईएको कारागार:-
केन्द्रीय कारागार १८
डिल्लीबजार १४
नख्खु ३
सिन्धुली कारागार २
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित